×

NMB BANK
NIC ASIA

खानेपानी तथा सरसफाइका क्षेत्रमा कमल चलाउने पत्रकारको साझा संस्था गठन

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं, ५ चैत– विभिन्न सन्चार माध्यममा कार्यरत रही खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको भेलाले वास मिडिया फोरम गठन गरेको छ । वास क्षेत्रमा कार्यरत पत्रकारहरुको दक्षता अभिबृद्धि, नियमित सम्पर्क तथा सूचनाको आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले पत्रकार रामकुमार एलनको अध्यक्षतामा खानेपानी तथा सरसफाइ सञ्चार मञ्च नेपाल (Drinking water and Sanitation (WASH ) Media Forum )  नामक संस्था गठन गरिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

नवगठित कार्यसमितिका पदाधिकारी सदस्यहरु:


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोरमको अध्यक्षमा पत्रकार  रामकुमार एलन, उपाध्यक्ष सविन शर्मा, राजधानी दैनिक, महासचिव पी.टी. लोप्चन, वास खबर डट कम नियुक्त भएका छन् ।  यसैगरी फोरमको सचिव सम्झना महर्जन, रेडियो सगरमाथा, कोषाध्यक्ष मनिषा अवस्थी, लोकान्तर डट कम नियुक्त भएका छन् । अन्य सदस्यहरुमा सदस्य टीका बन्धन, नेपाल समाचारपत्र, सदस्य गोपाल (यज्ञराज) घिमिरे, सदस्य शालिग्राम तिवारी, सदस्य रुपचन्द्र महर्जन, सदस्य नवीन पल्लभ र सदस्य सुजाता खत्री छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै भेलाले खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, कान्तिपुर दैनिकका पत्रकार गोपाल तिवारी, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र गोरखापत्र दैनिकका लक्की चौधरीलाई सल्लाहकार राख्ने निर्णय गरेको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x