×

NMB BANK
NIC ASIA

विराटनगर, १३ चैत– तपाईलाई अचम्मा लाग्न सक्छ कुनै ठाउँमा एकै दिन एक सय किलो भन्दा बढी खुर्सानीको होम दिईयो भन्दा । 

Sagarmatha Cement
Muktinath Bank

त्यस्तै भएको छ मोरङको बेलबारी नगरपालिका–६ मा । यहाँ एकै दिन एक सय भन्दा बढी किलो खुर्सानीको होम गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगत १४ वर्षदेखि खुर्सानीको होम गरिने गरिएको छ । 


Advertisment
Nabil box
Kumari

 हुन पनि १÷२ ढिँडी सुकेको खुर्सानी  डढाउँदा भागाभाग हुनुपर्ने अबस्थामा एक सय किलो खुर्सानी होम गर्दाको अवस्था के भयो होला ? भन्ने प्रश्न मनमा उव्जन सक्छ । 

Vianet communication
Laxmi Bank

तर यहाँ होम गरिएको खुर्सानीबाट खार आउँदैन । यो ठाउँमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानी हवन गर्दै आएका छन् । 

चैते दशैं अवधिभर विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनका दिन खोर्सानी हवन गर्ने  गरिन्छ । दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवन गर्दा समेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रबाट खोर्सानीको हवन गरि धार्मिक लाभ लिन भक्तजन आउने गरेका छन्  । 

सयौं किलो खोर्सानीबाट हवन गरिरहँदा हवन कुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन । 

यसवर्ष १३ औं पटकको हवन कमला साधना महायज्ञकोरूपमा आयोजना गरिएको हो । राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक कोइरालाले बताए । खोर्सानी डढाउँदासमेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि वार्षिक रूपमा खोर्सानीको आहुती दिने र हवन गर्ने चलन छ । अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटक आउने गरेका छन् । 

नयाँ दिल्लीबाट आएका निरज पाण्डेले केही वर्षयता आफू निरन्तर हवनमा संलग्न भइरहेको बताएका छन् ।  यसपटकको हवन अवलोकन स्थानीय तहक जनप्रतिनिधि मात्र हैन भारत र काठमाडौंबाट सयौं श्रद्धालुको उपस्थिति थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x