×

NMB BANK
NIC ASIA

आफूलाई ‘राजाकी छोरी’ भन्ने गायिकाले मागिन् माफी

चैत १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ चैत– आफूभन्दा कथित तल्लो जातको भनेर एक कलाकारलाई होच्याएकी देउडा गायिका चाँदनी मल्लले अन्ततः माफी मागेकी छन् । जातीय रुपमा अन्य समुदायलाई होच्याएर सामाजिक संजालमा निकै आलोचना खेपेपछि गायिका मल्लले माफी मागेकी हुन् ।
 
गायिका मल्लले बाडुली नामक कार्यक्रममा गायिका दिपा रोकायासंग लिएको अन्तरवार्ता युटुबमा हेरेर दर्शकले उनको प्रस्तुतीबारे कमेन्ट गरेका थिए । गायिका मल्लले आफ्नो नामबाट संचालन गरेको युट्यूब च्यानलमा उक्त कार्यक्रम अपलोड गरेकी थिइन् । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दर्शकले  गायिका मल्लले कार्यक्रममा अतिथिलाई ‘तिमि’ भनेर सम्बोधन गरेको ठीक नभएको भन्दै कमेन्ट गरेका थिए । सोही बिषयलाई लिएर गायिका मल्लले गायिका दिपा रोकायालाई फोन र फेसबुक च्याटमा जातिय रुपमा होच्याएकी थिइन् । उनले फेसबुक च्याटमा भनेकी थिइन्, ‘मलाई त नेवार्नी रे, दार्चुलाका खस्स्या (क्षेत्री) हरुलाई के थाहा म मल्ल ठकुरी राजा हुँ भनेर ।’ फेसबुक च्याटमा उनले आफूलाई ठूलो जातकी भनेर अन्य शब्दहरु पनि लेखेकी छन् । 


Advertisment
Nabil box
Kumari

गायिका मल्लले हेपेको फेसबुक च्याटको स्क्रिन सट आफ्ना साथीहरुमाझ सेयर गरेपछि सो कुरा सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कलाकारजस्तो व्यक्तिबाट जातीय अहमता र विभेदपूर्ण व्यवहार भएको भन्दै गायिका मल्लको आलोचना भएपछि उनले हिजो (शुक्रवार) राति आफ्नो फेसबुक स्टाटसमा माफी माग्दै आफूबाट गल्ती भएको स्वीकारेकी छन् । 

Vianet communication
Laxmi Bank

सुदूरपश्चिम क्षेत्र, हालको ७ नम्बर प्रदेशकी देउडा सेलीब्रेटीका रुपमा पनि चिनिने गायिका चाँदनी मल्लले टिभी टुडेबाट संचालन गर्ने टेलिभिजन कार्यक्रम बाडुलीमा बिभिन्न देउडा कलाकारलाई ल्याएर कुराकानी गर्ने गर्छिन् । 

आफूले सम्मान गर्दै आएको गायिका मल्लमा जातीय भदभावजन्य सोच रहेको भन्दै दिपाले दुःख व्यक्त गरेकी छन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x