×

NMB BANK
NIC ASIA

कपिलको जन्मदिनमा सुनिलले बढाए मित्रताको हात

चैत २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २० चैत — कपिल शर्मा र सुनिल ग्रोभरका बीच कहिले लडाईं अनि कहिले मित्रताको खबरले भारतीय टेलिभिजन जगत तातिरहन्छ । केही समयअघि दुवैको नयाँ शो आउँदा ट्विटरमा ससानो लडाईं भएको थियो । तर
सोमवार कपिलको जन्मदिनमा शुभकामना दिएर सुनिलले मित्रताको हात अघि बढाउने संकेत दिएका छन् । 

सोमवार कफि ३७ वर्षका भए । सुनिलले कपिललाई भाइ सम्बोधन गर्दै लेखे, ‘जन्मदिनको शुभकामना कपिल शर्मा, ईश्वरले तपाईंलाई स्वस्थ र खुशी राखून् । प्रेम तथा शुभकामना !’

कपिलको नयाँ शो फ्यामिली टाइम विद कपिल शर्मा शुरू हुनुभन्दा ठीक अघि दुवैका बीच ट्विटरमा झगडा भएको थियो । कपिलले सुनिललाई १०० चोटि फोन गरेको र घरमा पनि भेट्न गएको लेखे ।

यसको जवाफमा सुनिलले लेखे, ‘म तपाईंको शोमा किन नफर्केको भन्ने त सबैलाई थाहै छ । म यो शोको कुरा गरिरहेको छु, अनि तपाईं चाहिँ पुरानो कुरा झिकेर रोइरहनुभएको छ । तपाईंले गरेको दुर्व्यवहारको कुरा बाहिर नआओस्
भनेर म एक वर्षसम्म बोलिनँ । हामी दुईले सँगै मिलेर धेरै राम्रा कामहरू गरेका छौं । नयाँ शोका लागि शुभकामना !’

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x