मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
काठमाडौं, २० चैत — तपाईं टेलिभिजन हेर्नुहुन्छ भने टीआरपीका बारेमा सुन्नुभएको होला । मिडियामा यो शब्दको प्रयोग अत्यधिक हुन्छ ।
तपाईंले दिनभरि टीभीअगाडि बसेर मनपर्ने टीभी शो हेर्ने गर्नुभएको छ भने यसरी हेर्दा पनि टीआरपी प्रभावित हुन्छ । टीआरपीको अर्थ हुन्छ टेलिभिजन रेटिङ पोइन्ट । यो टीभी टूलले कुन टीभी शो कति मानिसले मन पराइरहेका छन् र अन्य टीभी शोको तुलनामा त्यसको स्थिति कस्तो छ भन्ने देखाउँछ ।
टीआरपीमार्फत नै कुनै पनि शो दिनमा कतिचोटि र कति समयका लागि हेरिँदैछ अनि सबभन्दा धेरै हेरिने टीभी शो कुन हो पत्ता लाग्छ । टीआरपीलाई नाप्नका लागि केही निश्चित ठाउँमा पीपल मिटर लगाइन्छ र एक फ्रिक्वेन्सीमार्फत कहाँ कुन शो कतिचोटि हेरिरहिएको थाहा पाउन सकिन्छ ।
यस मिटरले टीभीसम्बन्धी सबै जानकारी मोनिटरिङ टीमलाई पठाउँछ । त्यसपछि मोनिटरिङ टीमले कुन च्यानल र शोको टीआरपी धेरै छ भन्ने निर्धारण गर्छ ।
टीआरपीलाई यति धेरै महत्त्व दिनुको कारण च्यानलको कमाइसँग जोडिएको छ । जुन च्यानललाई दर्शकले कम हेर्छन्, त्यसको टीआरपी झर्छ र उसले कम विज्ञापन पाउँछ र कमाइमा खराब असर पर्छ । टीआरपी बढेको शोलाई
विज्ञापनमार्फत प्रचुर कमाइ हुन्छ ।
एजेन्सी
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...