हामी एक बचत तथा ऋण सहकारी संस्थामा जागिर खुल्यो

काठमाडौं, २ वैशाख– काठमाडौंको ठमेलमा रहेको हामी एक बचत तथा ऋण सहकारी संस्थाले सेवा विस्तारका लागि विभिन्न पदमा आवेदन माग गरेको छ । इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको सात दिन भित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
 

बैशाख २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस