क्वालिटी नुडल्समा जागिरको अवसर

बैशाख २, २०७५

काठमाडौं, २ बैशाख– सुनसरीस्थित क्वालिटी नूडल्स  प्रालिमा विभिन्न पदहरुमा जागिर खुलेको छ । 
आइतबारको कान्तिपुर दैनिकमा  निकालिएको विज्ञापन अनुसार सेल्स म्यानेजर, आरएसएम, सेल्स एक्जुकेटिभ, सेल्स अफिसर र सेल्स ट्रेनीको समेतको माग गरिएको छ । इच्छुक उम्मेदवारलाई आवश्यक कागजातसहित यथासिघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ । 
विज्ञापन  हेर्नुहोस्


ADVERTISEMENT

बैशाख २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार