तस्वीरमा हेर्नुहोस्, आमालाई मनपर्ने मिठाई र पहिरन

बैशाख २, २०७५

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर सोमबार मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ ।

प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व  मनाइँदै आइएको छ । 


ADVERTISEMENT

आमाका लागि मिष्ठान्न किन्नेका कारण आजनै मिठाइ पसल, कपडा पसलमा सर्वसाधारणको भीड लागेको छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको थानकोटमा रहेको मातातिर्थमा मेला लाग्ने गर्छ ।   

 

 

बैशाख २, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार