महाराजगञ्ज चिकित्सा क्याम्पसमा जागिरको अवसर

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख–त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पस काठमाडौंमा विभिन्न पदमा आवेदन माग गरिएको छ । उप प्राध्यापक पदमा दर्खास्त आह्वान गरिएको क्याम्पसले जनाएको छ । थप जानकारीका लागि यो सूचना हेर्नुहोस् । 


बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस