×

NMB BANK
NIC ASIA

मृत्युपछि पुरा भयो श्रीदेवीको सपना !

बैशाख ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीदेवीको फिल्म ‘मम’का लागि सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको पुरस्कार पाएसँगै उनको त्यो सपना पुरा भएको छ जसलाई उनले वषौंदेखि देखिरहेकी थिइन् । 

Sagarmatha Cement
Muktinath Bank

दुःख यति मात्र हो कि उनको वषौंदेखिको यो सपना उनको मृत्युपछि मात्र पुरा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीदेवीले आफ्नो करिब ५० वर्षको करियरमा बाल कलाकारदेखि बच्चाको आमासम्मको विभिन्न भूमिकामा एक से एक शानदार फिल्म गरेका छन् । 


Advertisment
Nabil box
Kumari

तर उनलाई सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको पुरस्कार उनको ३ सयौं तथा अन्तिम फिल्म ‘मम’को लागि दिइएको छ । जबकी उनको फिल्म जीवनमा कयौं यस्तो मौका आयो जब श्रीदेवीसहित अन्यलाई पनि लागेको थियो कि यो वर्षको राष्ट्रिय पुरस्कार श्रीदेवीले नै पाउने छिन् । तर यस्तो भएन । उनले पाउनुपर्ने पुरस्कार अरुकै झोलामा पुग्यो ।

Vianet communication
Laxmi Bank

तर अहिले जब श्रीदेवीले यो दुनियाबाट विदा लिइन् उनको निधनको ४८ दिनपछि उनलाई सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको राष्ट्रिय पुरस्कार प्राप्त भएको छ । जसले श्रीदेवीको आत्माका साथ आत्मजनलाई पनि सन्तुष्टि मिलेको छ आखिर आज उनले त्यो सम्मान वषौं पहिला पाउनुपर्ने थियो । 

तर यो पहिलो मौका हो जब कुनै अभिनेत्रीलाई मरणोपरान्त सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएको थियो । 

२४ फेब्रुअरीमा दुर्बमा वाथ टबमा डुबेर श्रीदेवीको निधन भएको थियो । विशेष सम्मानका साथ उनको अन्तेष्टि गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x