पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कति पुग्यो ?

काठमाडौँ, ३ वैशाख - नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ ।
समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ ।
स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ ।
बैशाख ३, २०७५ मा प्रकाशितथप समाचार
- यस्तो देखियो माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तस्वीरहरु)
- राणाकालीन दरबार बन्यो सुविधासम्पन्न होटल
- बिच्छीको विषको मूल्य एक अर्ब रुपैयाँ, यस काममा हुन्छ उपयोग !
- भाग्यमानी हुन्छन् त्यस्ता मानिस, जसको हातमा यस्तो ‘अक्षर’ हुन्छ
- स्थानीय सरकारको साहसिक निर्णय : जग्गा प्लटिङमा रोक !
- यी हुन तेस्रो विश्वयुद्धमा प्रयोग हुने डरलाग्दा १० मिसाइल !
प्रतिक्रिया दिनुहोस