१०० अघिको गोरखापत्रबाट : यस्तो थियो समाचार

बैशाख ४, २०७५

काठमाडौं, ४ बैशाख– देशकै जेठो पत्रिका गोरखापत्रले मंगलबारको ‘१०० वर्षअघिको गोरखापत्र’ स्तम्भमा  १९७० भदौ तीन गते सोमबार छापिएको समाचार स्मरण गरेको छ । 
‘नुन’ शीर्षकको उक्त समाचारमा भनिएको छ–अदनबन्दरमा ज्यादा नुन, तयार भै तेस्को आमद हिन्दुस्थानमा हुनेहुनाले बेलायतीनुन्को चलति हिन्दुस्थानमा घट्दैआयाकोछ भनि वेङटेश्वर लेखत्छ ।’
 


बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस