नागरिक लगानी कोषमा जागिर : नतिजा प्रकाशित

काठमाडौं, ४ बैशाख– नागरिक लगानी कोषले विभिन्न पदहरुमा स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनमा लिइएको लिखित परीक्षामा सहभागिहरुको नजिता सार्वजनिक गरेको छ । 
उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ता तथा प्रयोगात्मक परीक्षाका लागि बोलाइएको मंगलबार जारी सुचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस