कृषि इन्जिनियरिङ्ग विषयका सह–प्राध्यापकको अन्तर्वार्ता २१ वैशाखमा

बैशाख ४, २०७५

काठमाडौं, ४ वैशाख– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुका लागि आन्तरिक प्रतियोगिताबाट कृषि इन्जिनियरिङ्ग विषयको सह–प्राध्यापक पदमा आवेदन दिने योग्यता पुगेका उम्मेदवारहरुको अन्तर्वार्ता वैशाख २१ गतेका लागि तय भएको छ । यस्तो छ सूचना ।


 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस