व्याट लिएर जब सचिनले सडकमै क्रिकेट खेल्न शुरु गरे

बैशाख ४, २०७५

मैदानमा पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको चौका छक्का त हामी सबैले देखेका हाौं तर मास्टर व्लास्टरले गल्लीमा खेलिरहेको देख्ने अवसर केहीलाई मात्र मिल्छ । 

सोमबार मुख्बइको सडकमा सचिन व्याटिङ गरिरहेका देखिए । उनले आफ्नो कार रोके र सडक किनारमा क्रिकेट खेलिरहेका युवाहरुसँग क्रिकेट खेल्न शुरु गरे । 


सचिनका साथी एवं पूर्व क्रिकेटर विनोद कांबलीले एक भिडियो पोस्ट गरेका छन् जसमा सचिन सडक किनारामा व्याटिङ गरिरहेका देखिएका छन् । 
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस