×

NMB BANK
NIC ASIA

अक्षय तृतीयाको धार्मिक महत्व, यसो गर्दा पुग्छ फाइदै–फाइदा

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अक्षय तृतीया हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व हो । हिन्दू धर्ममा यसको विशेष महत्व रहेको छ । यो पर्व हरेक वैशाख शुक्ल तृतीयमा मनाइन्छ । जसलाई अक्षय तृतीया पनि भन्निछ । 

Sagarmatha Cement
Muktinath Bank

पात्रो अनुसार भोलि(बुधबार) अक्षय तृतीया परेको छ । तपाई यो दिन शुभ कार्य गर्न सक्नुहुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस पटक सूर्योदय पूर्व देखि लिएर राति ३ बजेर १८ मिनेटसमम अक्षय तृतीया रहेन छ । 


Advertisment
Nabil box
Kumari

उसो त हरेक महिनाको शुक्ल पक्षको तृतीयालाई शुभ मानिन्छ तर अक्षय तृतीयाको भने विशेष महत्वा रहेको छ । 

Vianet communication
Laxmi Bank

अक्षयको शाव्दिक अर्थ हो जसको कहिल्यै क्षय नहुने । अर्थात जो स्थान बनाइ रहने । स्थायी त्यही मात्र हो जो सधै सत्य हुन्छ । धर्मशास्त्रका अनुसार सत्य केवल परमात्म हो जो अक्षय, अखण्ड तथा व्यापक छन् । 
यो अक्षय तृतीया तिथि ईश्वर तिथि हो । अक्षय तिथि परशुरामको जन्मदिन पनि भएका कारण परशुराम तिथि पनि भन्निछ । 

धार्मिक महत्व

विष्णुले परशुरामको रुपमा धर्तीमा अवतार लिएको दिनको रुपमा लिइन्छ । धार्मिक मान्यता अनुसार विष्णु भगवान त्रेता एवं द्वापर युगसम्म पृथ्वीमा अमर रहेका थिए । 

अर्को मान्यता अनुसार त्रेता युगको शुरुवात हुने बेलामा धर्तीको सवैभन्दा पवित्र मानिएको गंगा नदी यस दिन स्वर्गबाट पृथ्वीमा आएको थियो । गंगानदीलाई भागिरथले धर्तीमा ल्याएका थिए । त्यसै भएका कारण यसदिन गंगा

नदीमा डुबुल्की लगाउँदा पाप नाश हुने विश्वास लिइन्छ । 

यसदिन पकवान्न्नकी देवी अन्नपूर्णको जन्मदिनको रुपमा पनि मनाइने गरिएको छ । 

अक्षय तृतीयाको दिन नै महर्षि वेदव्यासले महाभारत लेख्न शुरु गरेका थिए । यस दिन नै महाभारतका युधिष्ठिरले अक्षय पात्र प्राप्त गरेका थिए । यस अक्षय पात्रकोमा कहिले भोजन समाप्त हुँदैन थियो । जसका कारण उनले आफ्ना प्रजालाई भोजन दिन सक्थे । 

विशेषता

ग्रहको शुभ संयोग
यस दिन ग्रहको विशेष संयोग बन्छ । 
सूर्य तथा चन्द्रमा आफ्नो उच्च राशिमा हुन्छन् । 
वर्षमा एकदिन मात्र यस्तो संयोग बन्छ । 
सूर्य मेषमा आउँछ भने चन्द्रमा वृषमा हुन्छन् । 
शास्त्रमा सूर्यलाई प्राण तथा चन्द्रमालाई मन मानिएको छ । 
सूर्य र चन्द्रमाको समबन्ध बन्ने कारण यो तिथि बहुत महत्वपूर्ण मानिन्छ । 
यस कारण यो दिन जो काम गरिन्छ त्यो फल दुई गुणा र कहिले समाप्त नहुनेवाला हुने धार्मिक विश्वास छ । 

अक्षय तृतीयामा गर्नुहोस् यस्तो काम

अक्षय तृतीयाको दिन विवाह, गृह प्रवेश, कपडा तथा सुन खरीद, घर जमिन, गाडीसँग जोडिएका नयाँ काम  । 
यस दिन कपडा, सुनका साथै  नयाँ संस्थाको उद्घाटनलाई पनि शुभ मानिन्छ । 
पौराणिक मान्यताका अनुसार यस दिन पितृ पक्षमा गरिएको तर्फण तथा पिण्डदान या कुनै पनि दान अक्षय फल दिन्छ । 

यस दिन गरिएको स्नान तथा पूजा सवै पापलाई नष्ट गरिदिन्छ । 
यस दिन पापको क्षमा याचना गर्दा फाइदा पुग्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x