×

NMB BANK
NIC ASIA

सर्वोच्चद्वारा राष्ट्रपतिको शपथसम्बन्धी रिट खारेज

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ वैशाख– सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीको शपथसम्बन्धी परेको रिट निवेदन खारेज गरिदिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

तत्कालीन प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीबाट लिएको शपथविरुद्ध अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले रिट दायर गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदबाट अवकाश पाइसकेका प्रधानन्यायाधीशले ग्रहण गराएको शपथ असंवैधानिक भएको भन्दै अधिवक्ताद्वय खरेल र सुवेदीले गत चैत १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनमा तत्कालीन प्रधानन्यायाधीश पराजुलीको न्याय परिषद्मा भएको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते ६५ वर्षे उमेर हद पुगेको भन्दै गराएको शपथ ग्रहण गैरकानूनी भएको दावी गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

रिटमाथिको दोस्रो सुनुवाईमा गत चैत १६ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको इजलाशले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी कागज झिकाउन आदेश जारी गरेको थियो । 

Vianet communication
Laxmi Bank

तर मंगलवार न्यायाधीश सपना प्रधान मल्लको एक इजलाशले रिट खारेज गरिदिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x