×

NMB BANK
NIC ASIA

हजारौं बच्चालाई पढाउने गधा !

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गधा मुर्खताको पर्याय हो । विश्वभर नै केही काम विगारे ‘गधा’ भनेर गाली गर्ने प्रचलन गरेको छ । तर ल्याटिन अमेरिकी देश कोलम्बियामा एक व्यक्तिले साताव्दि देखि ‘बेबकुफ’ को उपमा पाएको गधाको नाममा लागेको दागलाई हटाउने प्रयास गरेका छन् ।  

Muktinath Bank

उनको नामहो लईस सोरियानो । उनी पछिल्लो बीस वर्षदेख गधालाई तालिम दिएर अनौठो काम गराइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुइस कोलम्बियाको ग्रामिण क्षेत्रको ला ग्लोरियामा शिक्षक थिए । यस क्षेत्रका विद्यार्थीसँग किताव थिएन । उनी एकमात्र त्यस्ता व्यक्ति थिए जो सँग किताव थियो । 


Advertisment
Nabil box
Kumari

लुइस सोरियानोसँग ७० किताव थिए । जसमा इतिहास, भूगोल, विज्ञान, दर्शनशास्त्र देखि लिएर बच्चाका लागि कथाहरु भएको किताव थिए । 

Vianet communication
Laxmi Bank

एक दिन लुइसले सोचे यदी बच्चसँग किताव छैन भने किन किताव बच्चाहरुसम्म नपु¥याउने । 

कोलम्बिया ड्रग्स माफिया तथा गृहयुद्धका कारण वदनाम छ । जहाँ सुविधाको कमी छ । 

यस्तोमा लुइसको आखा दुई गधामा पर्यो । उनी ति गधालाई घरमा पनी बोक्ने काममा प्रयोग गर्थे । 

उनले ति गधाको नाम अल्फा र बेटा राखे जसको अर्थ बर्णमाला हुन्छ । 

लुइसले गधाको ढाडमा किताव राख्ने बन्दोबस्तो गरे र ग्लोरियाको क्षेत्रको एक एक गाउँमा लगे । जहाँ बच्चाहरु किताव पढ्न सक्थे । 

कोलम्बियाको सरकारी स्कूलमा सुविधा अभावका कारण यी बच्चले उनको गधा पुस्तकालयलाई अपनाए । उनी आफैपनि बच्चाहरुसँग बसेर उनीहरुलाई पढाउन थाले । गाउँमा गधा गएपछि केटाकेटी पढ्न दगुर्न थाले । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x