×

NMB BANK
NIC ASIA

यो देशको राष्ट्रिय झण्डामा किन राखियो हिन्दू मन्दिरको चित्र ?

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दू धर्मको आधारभूत ग्रन्थ र पुराणहरुका अनुसार विष्णु भगवान पाप नाश गर्नका लागि वेला बखतमा धरतीमा प्रकट भएका थिए ।

Muktinath Bank

कहिले राम, कहिले कृष्णको रुपमा भक्तहरुसँग नजिक भएका थिए । कलियुगमा भगवान विष्णु मन्दिरमा देख्न पाइन्छन् । भगवान विष्णुको मन्दिर नेपाल, भारतमा मात्र होइन विश्वभर नै हो । कम्बोडियामा विष्णु भगवानमा समर्पित मन्दिर रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्बोडियाको अंकोरबाट को नामको यो मन्दिर परिसर विश्वको सवैभन्दा ठूलो धार्मिक स्मारक हो । यो मूल रुपमा खमेर साम्राज्यका लागि भगवान विष्णुको हिन्दू मन्दिरका रुपमा बनाइएको थियो । 


Advertisment
Nabil box
Kumari

विस्तारै १२ औ शताव्दीको अन्तिममा बौद्ध मन्दिरमा परिवर्तित भयो । 

Vianet communication
Laxmi Bank

जसको परानो नाम यशोधरपुर थियो । यस मन्दिरको निर्माण सम्राट सूर्यवर्मन द्वितीयको शासनकालमा भएको थियो । 

यो मन्दिर विश्वको लोकप्रिय पर्यटन क्षेत्रमा पर्छ । यस मन्दिरको तस्वीर कम्बोडियाको राष्ट्रिय झण्डामा पनि राखिउको छ । साथै यो मन्दिरको नाम गिनीज बुक अफ रेकर्डमा दर्ता भएको छ । 

यस मन्दिर बनाउनका लागि एक करोड भन्दा धेरै ढुंगाको प्रयोग गरिएको अनुमान गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x