×

NMB BANK
NIC ASIA

जोर्डन बस दुर्घटनामा नेपाली परे

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ९ बैशाख-  जोर्डनस्थित किङ हुसेन मेडिकल सेन्टर र अल वासहिर अस्पतालमा दुई पुरुष र १७ महिला नेपाली कामदारको उपचार भइरहेको छ । उनीहरू इएम मालिवन टेक्सटायल (गार्मेन्ट) उद्योगका कामदार हुन् ।   

Sagarmatha Cement
Muktinath Bank

जोर्डनको पेत्रास्थित मानास क्षेत्रमा गत अप्रिल १३ तारिखमा बस दुर्घटना हुँदा उनीहरू घाइते भएका थिए । दुर्घटनामा एक नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको थियो । ७ जनाको अवस्था गम्भीर थियो ।
कान्तिपुर दैनिक लेख्छ- बिदाको दिन घुम्न जाँदा पेत्राको सडकको मोडमा बस पल्टिएको थियो । बसमा २९ नेपाली महिलासहित ४६ जना विदेशी कामदार थिए । घटनास्थल जोर्डनको राजधानी अम्मानबाट २ सय २० किमि दक्षिणमा पर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार उक्त घटनामा २२ वर्षीया रविना राईको मृत्यु भएको थियो । उनी एक वर्ष तीन महिनादेखि उक्त कम्पनीमा कार्यरत थिइन् ।


Advertisment
Nabil box
Kumari

दुर्घटनामा ३३ वर्षीया गीता राई, २७ वर्षीया निर्मला राजभण्डारी र २१ वर्षीया अम्बिका रम्तेल सार्कीले बायाँ हात गुमाएका छन् । गीता ९ महिना, निर्मला ६ महिना र अम्बिका तीन महिनाअघि जोर्डन पुगेका थिए । ३० वर्षीया सम्झना खत्री, २९ वर्षीया एकुमाया प्रधान र २४ वर्षीया पवित्रा कार्कीको बायाँ पाखुराको हड्डी भाँच्चिएको छ । खत्री ५ वर्ष र कार्की २ वर्ष ८ महिनाअघि जोर्डन पुगेका थिए । २७ वर्षीया सरिताकुमारी थिङ हेन्जानको अवस्था अझै गम्भीर छ । उनको सघन कक्षमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

अल वासहिर अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेमा २४ वर्षीया शर्मिला श्रेष्ठ, २८ वर्षीया दीपा महरा, २२ वर्षीया दीपा लोप्चन, २३ वर्षीया रीता गुरुङ, ३४ वर्षीया विष्णुमाया राई, ३१ वर्षीया गंगा महरा, २१ वर्षीया सोनु गुरुङ, २४ वर्षीय डम्बरबहादुर विश्वकर्मा र २३ वर्षीया भवी विक छन् ।

२८ वर्षीया कृष्णमाया तामाङ, २८ वर्षीया सुनिता गुरुङ र २१ वर्षीया दावाडोल्मा तामाङ भने डिस्चार्ड भई कम्पनीको क्याम्प फर्किएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x