×

NMB BANK
NIC ASIA

गर्मीमा आफ्नो छालाको सुरक्षाका लागि केही टिप्स

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गर्मी मौसममा चर्को घामको किरणले स्किनलाई हानि गर्छ । त्यस्तै, चर्को घामकै कारण शरीरमा उत्पन्न हुने पसिनाले पनि छालामा विभिन्न समस्या सिर्जना गर्छ । त्यसैले गर्मी मौसममा आफ्नो छालाको सुरक्षाका लागि यस्ता केही टिप्स फलो गर्दा राम्रो हुन्छ :

Muktinath Bank

भिटामिन सीको प्रयोग


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यका लागि भिटामिन सी निकै महवपूर्ण मानिन्छ । तर, यसले शारीरिक स्वास्थ्य मात्र नभई छाला चम्किलो बनाउन पनि महतवपूर्ण भूमिका खेल्छ । त्यसैले स्वस्थ छालाका लागि गर्मी मौसममा पर्याप्त मात्रामा भिटामिन सीयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । सुन्तला, कागती, अमला, अंगुर, टमाटर लगायतबाट यस्तो व पाउन सकिन्छ ।


Advertisment
Nabil box
Kumari

डेड स्किन

Vianet communication
Laxmi Bank

गर्मीमा डेड स्किन सेल्सले तपाईंलाई कुरूप बनाउन सक्छ । त्यसैले छालालाई यसबाट हुने हानिबाट जोगाउनुपर्ने हुन्छ, जसका लागि प्राकृतिक विधिको सहारा लिन सकिन्छ ।
कफी, दही, बेकिङ सोडा, चिनी आदिको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्त हुन सहयोग पुग्छ । यस्ता खाद्यपदार्थले डेड स्किनको सम्भावित खतरालाई घटाउने काम गर्छ ।

सन्सक्रिम

गर्मीमा चर्को घामको किरणले शरीरमा सीधा असर पार्छ । त्यसैले घरबाट बाहिर निस्कने समय सन्सक्रिम प्रयोग गर्न जरुरी हुन्छ ।

ओठ र आँखाको सुरक्षा

प्राय मानिसले आफ्नो ओठ र आँखामा निकै कम ध्यान दिने गर्छन् । तर, गर्मी मौसममा ओठ र आँखामा पनि विभिन्न असर पर्ने गर्छ । त्यसैले घरबाट बाहिर निस्कँदा घामबाट बच्न आँखामा सनग्लास र ओठमा सनप्रोटेक्टिभ वामको प्रयोग गर्नुपर्छ ।

कस्मेटिक सामग्री

गर्मी मौसममा सकेसम्म बाहिरी प्रडक्ट कम प्रयोग गर्नुपर्छ । किनकि, यसमा प्रयोग भएका केमिकलले बिस्तारै अनुहारमा खराब असर पु¥याउने गर्छन् । त्यसैले बढीभन्दा बढी घरेलु उपचारको प्रयोग गर्दा राम्रो हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x