×

NMB BANK
NIC ASIA

जग्गा अंशबन्डा गर्न मालपोत पुग्दा रोक्का छ भन्ने थाहा पाएपछि..

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १० बैशाख  — म्यानपावर कम्पनी दर्ता गर्न धरौटीमा राखेको १९ रोपनी ११ आना जग्गा फुकुवा नहुँदा धादिङको एक परिवार बिचल्लीमा परेको छ । नौबिसे ५ स्थित माइला तामाङको जग्गा धरौटी राखेर वैदेशिक रोजगार विभागमा च्याङ्बा ओभरसिज दर्ता गराएका रामेछाप पकरवास ९ का धर्मभक्त लामा सम्पर्कविहीन भइसकेका छन्, कान्तिपुर दैनिकको पृष्ठ ४ मा खबर छापिएको छ ।

Muktinath Bank

२०६० पुस १४ गते २५ लाख रुपैयाँ बराबरको जग्गा धरौटी राखेर दर्ता गरिएको यो म्यानपावर खारेज भएको छ । जग्गाधनी माइला तामाङको समेत मृत्यु भइसकेको छ । सञ्चालक लामा सम्पर्कविहीन भएकाले तामाङको जग्गा फुकुवा नभएको हो । ‘बूढाले किन जग्गा धरौटीमा राखे, हामीलाई थाहा छैन,’ माइलाकी पत्नी माइली तामाङले भनिन्, ‘जग्गा अंशबन्डा गर्न मालपोत पुग्दा पो रोक्का छ भन्ने थाहा पायौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरुमा त उनले कसले कुन प्रयोजनका लागि रोक्का गरेको भन्ने थाहै पाइनन् । ‘निकै दु:ख पाएपछि मात्रै म्यानपावर दर्ता गर्न हाम्रो जग्गा धरौटी राखिएको थाहा पायौं,’ उनले भनिन् । उनले अहिले वकिलमार्फत जग्गा फुकुवा गर्न निवेदन दिएकी छन् । विभागका अनुसार २०६४ साउन १ सम्म ५ लाख नगद र २५ लाख रुपैयाँ बराबरको जग्गा धरौटी राखेर ५ सय ९८ म्यानपावर दर्ता भएका थिए । त्यतिखेर धेरैजसो म्यानपावरले धादिङ र काभ्रेका जग्गा धरौटीमा राखेका थिए । त्यसयता मात्रै नयाँ म्यानपावर दर्ता गर्दा ७ लाख नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गर्नुपर्ने व्यवस्था आएको हो । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x