×

NMB BANK
NIC ASIA

६ करोड २० लाखका कृष्णप्पाले हार्नै लागेको खेल जिताए

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० वैशाख– इण्डियन प्रिमियर लिग क्रिकेटअन्र्तगत आइतबार भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको हो ।

Sagarmatha Cement
Muktinath Bank

१ सय ६८ रनको लक्ष्य राजस्थानले खेल सकिन २ बल बाँकी रहँदा भेट्टायो । कृष्णप्पा गौतमले ११ बलमा ३३ रन प्रहार गरेर राजस्थानले हार्नै लागेको खेल जिताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिमले खेल हार्ने सम्भावना बढीरहेका बेला आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका कृष्णप्पाले ११ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाएपछि राजस्थानले रोमाञ्चक जित हात पारेको हो । राजस्थानका लागि सञ्जु सामसनले ५२ रन र बेन स्टोक्सले ४० रन बनाए ।


Advertisment
Nabil box
Kumari

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि सुर्यकुमार यादवले ७२ र इशान किशनले ५८ रन बनाएका थिए ।

Vianet communication
Laxmi Bank

राजस्थानका जोफ्रा आर्चरले तीन तथा धवल कुलकर्णीले दुई विकेट लिएका थिए । जितसँगै राजस्थानले ६ मध्ये तीन खेल जित्दै ६ अंक बनाएको छ भने मुम्बइले ५ खेल खेलेकोमा एउटा खेल मात्र जित्दै २ अंक मात्र बनाउन सकेको छ ।

कृष्णप्पा गौतमलाई आईपीएलको खेलाडी बोलकबोलमा राजस्थानले ६ करोड २० लाख भारुमा अनुबन्ध गर्दा धेरैजना चकित भएका थिए । उनका लागि यो आईपीएल डेब्यू थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x