×

NMB BANK
NIC ASIA

प्रहरीको टिम सेमिफाइनलमा, भारतको आसामले आयोजक जनकपुरलाई हरायो

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १० वैशाख– जनकपुरमा जारी दीपक गुप्ता टी र २० क्रिकेट प्रतियोगिताको दोश्रो दिन शनिबार सम्पन्न खेलमा नेपाल प्रहरी क्लबको टोलीले लगातार दोश्रो जीत हात पारेको छ । 
युनाईटेड क्रिकेट क्लब बीरगंज र प्रहरी क्लबबीच भएको पहिलो खेलमा प्रहरी टोलीले ४२ रनको फराकिलो अन्तरले जीत हात पारेको छ । उक्त जीत संगै प्रहरी टोली प्रतियोगिताको सेमी फाइनलमा पुग्ने पहिलो टीम बन्न सफल समेत भएको छ ।

Muktinath Bank

टस हारेर सुरुमा ब्याटिङ गरेको प्रहरीले निर्र्धािरत २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय ४३ रनको स्कोर खडा गरेको थियो । जसका लागि प्रारम्भिक बल्लेबाज अमित श्रेष्ठले अर्ध शतक बनाउदै ६६ रनको निजी स्कोर गर्न सफल भएका थिए । ५० बलमा ८ चौका र २ छक्का प्रहार गरेका श्रेष्ठले ३६ बलमा ५० रन बनाउन सफल भएका थिए । उनलाई प्लेयर ओफ दी म्याचको पुरस्कार  समेत दिइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका लागि सुनील धमलाले २० रन ,आरिफ शैखले २२ रन र कुशल भुर्तेलले १२ रनको योगदान गरे पनि बाँकी अन्य खेलाडीहरूले दोहोरो अंक समेत छुन सकेका थिएनन ।दिपेन्द्र सिंह एईरी र कप्तान मन्जीत श्रेष्ठले समान ९ रन बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

बीरगंजका लागि मुर्तजा हबारिले २ विकेट र रासिद खान, सैदुल्ला अन्सारी संसाद अन्सारी र राजन सिंहले समान एक एक विकेट लिएका थिए । 

Vianet communication
Laxmi Bank

उता दोश्रो पारीमा मैदानमा ओर्लिएको बीरगंज १ सय ३ रनमै समेटिएको थियो । बीरगंजका लागि सुरज पटेलले सर्बा्धिक २७ रन बनाएको थियो । त्यसै गरी हासिम अन्सारीले २४ रन, आशु कन्दोईले १४ रन र सैदुल्लाह अन्सारेले १० रन बनाए पनि बाँकी खेलाडीहरू दोहोरो अंक समेत छुन सकेनन् ।

प्रहरी टोलीको लागि ललित सिंह भण्डारी र दिपेन्द्र सिंह ऐइरीले समान दुइ दुइ विकेट लिएका थिए भने दिपेश श्रेष्ठ र आरिफ शेखले समान एक एक बिकेटमा नै चित्त बुझाउनु परेको थियो ।

आयोजक जनकपुरको दोश्रो हार, भारतका आशामको टोलीले जित्यो

शनिवार नै सम्पन्न भएको पर्तियोगीताको दोश्रो खेलमा आयोजक जनकपुर क्रिकेट टीमलाई भारतको आसामका फोनेक्स क्रिकेट टोलीले ६ विकेटले पराजित गरेको छ । जनकपुरको यो हार संगै प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ ।

सुरुमा ब्याटिंग गरेको जनकपुर टीम निर्धारित २० ओभरको खेलमा १९ ओभर १ बलमै १ सय ९ रन बनाएर अल आउट भएका थिए । जनकपुरका लागि कप्तान हरिशंकर साहले सर्बा्धिक ३५ रन बनाएका थिए । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस बाहेक शिब चौधरीले १४, हिमांशु दत्तले १२ र सम्शाद शेखले ११ रनको योगदान गरे पनि अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

आसामका लागि राजपाल सेख,राजेन्द्र लाल, बिकाश क्षेत्री र भारत नेवार ले समान दुइ दुइ विकेट लिएका थिए ।

अर्को तर्फ सामान्य १ सय १० रन्को लक्ष्य पन्छ्येका भारतको आसामको टोलीले ४ विकेट को क्षत्तिमा १८ ओभर २ बल्ल्मा सजिलै प्राप्त गरेका थिए । आसामका लागि यासिर अलिले ४९ बलमा ५ चौकाको मदतले ५१ रङ बनाएका थिए । उनी प्लेयर अफ दी म्याच समेत चुनिएका थिए ।त्यसै गरी आसामका लागि मुजिबर अलिले २५ रन र राजिंदर लालले १३ रन बनाएका थिए ।

आयोजक जनकपुरका लागि रामरूप यादवले दुइ तथा हरिशंकर साह र बिशाल सुशालिंगले समान एक एक विकेट लिएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x