×

NMB BANK
NIC ASIA

बलिउडका स्टार जो शाकाहारी छन्

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा अमिताभ बच्चनदेखि कैयौँ चर्चित सेलेब्रिटी शाकाहारी छन् । शाकाहारी अमिताभको अभिनयसँगै फिटनेसको पनि उत्तिकै चर्चा हुन्छ । किनभने, ७४ वर्षको उमेरमा पनि उनी तगडा देखिन्छन् । बलिउडका अरू पनि स्टार छन्, जो शाकाहारी छन् र फिट पनि :

Sagarmatha Cement
Muktinath Bank

अमिताभ बच्चन
अमिताभ बच्चनलाई भिँडीको तरकारी सबैभन्दा बढी मनपर्ने परिकार हो । पालक पनिर पनि उनको मनपर्ने परिकारमा पर्छ । दालमा मुङ रोज्छन्, उनी । हरेक दिन स्प्रोउट्स खान्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुष्का शर्मा
अनुष्कालाई पनिर र हरियो तरकारी मन पर्छ । उनी दैनिक प्रोटिन सेक पिउन मन पराउँछिन् ।


Advertisment
Nabil box
Kumari

धनुष
चर्चित साउथ इन्डियन अभिनेता धनुषलाई साउथ इन्डियन परिकार नै बढी मन पर्छ । सेबई उनको सबैभन्दा मन पर्ने परिकार हो । अचार र चनाको तरकारी भनेपछि उनी हुरुक्कै हुन्छन् ।

Vianet communication
Laxmi Bank

ज्याकलिन फर्नान्डिज
ज्याकलिन ओट्स र ब्राउन राइस दैनिक खान्छिन् । तिलको अचार र हरियो सलादमा उनको जिब्रो उत्तिकै लट्ठिन्छ । विभिन्न किसिमका सुप पनि ज्याकलिनको रोजाइमा पर्छ । तर, हरेक परिकार कम तेल राखेर पकाएको मात्रै खान रुचाउँछिन् ।

कंगना रनावत
कंगना पुलाउको सौखिन छिन् । ग्रिल्ड भेजिटेबल र स्यान्डविच पनि उनले रुचाउने परिकार हुन् । कंगनालाई कास्मिरी परिकार र चाट खान मन पर्छ ।

करिना कपूर
करिनालाई तिलको लड्डु औधी मन पर्छ । सक्खर र रोटीको स्वाद पनि उनको रोजाइमा पर्छ । करिना दही नियमित सेवन गर्छिन् ।

शाहिद कपूर
राजमा र स्वायाबिन शाहिदका मनपर्ने परिकार हुन् । त्यसो त पकौडा देखेपछि उनको मुख रसाउँछ । पाएसम्म पकौडा छाड्ने बानी छैन ।

सोनम कपुर
सोनमलाई पालक, ब्रोकाउली, एबोकाडो र तन्दुरी मन पर्छ । नरिबलको पानी र दहीमा उत्तिकै लोभिन्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x