चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं, — हामीले दिनदिनै प्रयोग गर्ने अनि सधैं देखिरहेका वस्तुमा लुकेका अर्थ एकचोटिमा त देखिँदैन । तर ध्यान दिएर हेर्ने हो भने यसमा रमाइलो कथा भेटिन्छ । यहाँ हामी सातवटा यस्ता वस्तुका बारेमा बताउँदैछौं जसमा मीठा रहस्यहरू लुकेका छन् ।
१ कस्मेटिक जार
कस्मेटिकको जारमा सर्सर्ती हेर्दा जार ताजा राख्नका लागि केही विशेष कुरा राखिएको देख्नुहुनेछ । नम्बरसहितको सिम्बोलले यो सामग्री बासी हुनुअघि कति समयसम्म टिक्छ भन्ने देखाउँछ । दूधको कार्टोनमा लेखिएको एक्स्पायरी डेट जस्तै हो यो । एम वर्णले महिना बुझाउँछ भने डब्ल्युले हप्ता जनाउँछ ।
२ बहुरंगी टूथपेस्ट
कुनै कुनै टूथपेस्ट तीनथरी रंगमा भेटिन्छन् । यसका पछाडिको कारण सरल छ ः प्रत्येक रंगको आफ्नै विशेषता छ । सेतो भनेको फ्लोराइड हो जसले दाँतलाई सेतो बनाउँछ, रातोले गिजालाई सफा राख्छ अनि नीलो वा हरियोले दिनभरि सास ताजा राख्छ ।
३ लेडी लिबर्टीको मुकुट
अमेरिकाको न्युयोर्कमा रहेको स्ट्याच्यु अफ लिबर्टीको मुकुटमा रहेको सात चुच्चोले विश्वका सात महादेश र सात समुद्र जनाउँछन् । यी चुच्चाहरू प्रत्येक लगभग ६९ किलोका छन् ।
४ जिगज्याग ट्राम
ट्रामका सम्पर्क लाइनहरू बांगोटिंगो गतिमा जान्छन् जसका कारण यसको छतमा भएको प्यान्टोग्राफका दुवै भाग बराबर वेयर डाउन होस् ।
५ पानको बास्सा
पानको बास्साका बारेमा धेरैथरी सिद्धान्त भेटिन्छन् । खासमा यो राजा चार्ल्स सातौं हुन् जसले आफ्नै टाउकोमा तरवार घुसाएका थिए ।
६ किताबका खाली पाना
पुस्तकहरू पानैपिच्छे मुद्रण गरिँदैनन् त्यसैले पुस्तकलाई इभन राख्नका लागि केही पृष्ठ खाली छोडिन्छन् ।
७ बेलायती मोहोरहरू शिल्ड बन्छन्
बेलायती मुद्राका एक, दुई, पाँच, बीस र पचास पेन्सका मोहोरहरूलाई एकै ठाउँमा राख्दा तिनले रोयल कोट अफ आर्म्स बनाउँछन् ।
एजेन्सीको सहयोगमा
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...