×

NMB BANK
NIC ASIA

मोदी बारम्बार किन जान्छन् चीन ?

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङका बीच चीनको बुहानमा २७ र २८ अप्रिल(शुक्रबार र शनिबार)मा एक अनौपचारिक बैठक हुन लागेको छ । 

Muktinath Bank

यो भेटलाई डोकलाम विवाद समाधानको विषयका रुपमा लिइएको छ । यस बैठकमा दुबै नेताबीच ठोस कुराकानी हुने जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण एशियामा चीनको बढ्दो प्रभावका कारण भारत चिन्तित छ । हालका दिनमा नेपाल तथा मालदिभ्समा पनि चीनको प्रभाव बढेको कतिपय उदाहारण रहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 


Advertisment
Nabil box
Kumari

आइतबार चीनियाँ विदेशमन्त्री वांग यी र भारतीय विदेशमन्त्री सुष्मा स्वाराजबीच बैठक भएको थियो । 

Vianet communication
Laxmi Bank

मोदीले यसभन्दा पहिला वुहानमा बैठकको घोषणा गरिसकेका थिए । 

मोदीको यो पछिल्लो चार वर्षमा चौथो पटकको चीन भ्रमण हो । 

कतिपयलाई मोदीको केही दिनपछिको भ्रमण असामान्य लागिरहेको छ । मोदी जब जून महिनामा सांघाइ समिटमा जाँदै थिए भने अहिले फेरि किन जान लागे त ?

कुनै पनि देशको प्रमुख बारम्बार अरुको देशमा गएको त्यति राम्रो मानिदैन । 

जुनमा चीनमा हुने कार्यक्रममा अन्य आठ देशपनि सहभागी हुनेछन् जसका कारण त्यतिवेला मोदीले त्यति धेरै स्थान पाउने छैनन् । 

अन्तर्राष्ट्रिय मामलाका जानकार पुष्पेश पन्तका अनुसार चीनका साथ सुमधुर सम्बन्ध बनाउने बाध्यता भारतको हो चीनको होइन । 

यो भ्रमणलाई १९८८ को राजीव गान्धीको भ्रमणसँग तुलना गरिएको छ । त्यतिबेला पनि युद्धका कारण जमेको सम्बन्धलाई पगाल्नका लागि गान्धी चीन भ्रमणमा गएका थिए । अहिले मोदीले पनि चीनसँग नराम्रो भन्दा राम्रो सम्बन्ध बनाएर अगाडि बढ्नु मै फाइदा छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x