×

NMB BANK
NIC ASIA

३३ किलो सुन काण्डका आरोपी पूर्वडीआईजी निरौलालाई विराटनगर लगियो

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ११ बैशाख- साढे ३३ किलो सुन तस्करी गर्न सघाएको आरोपमा आइतबार काठमाडौंमा पक्राउ गरिएका पूर्वडीआईजी गोविन्द निरौलालाई थप अनुसन्धानका लागि सोमबार विराटनगर लगिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । अदालतले एक साता म्याद थपेको छ । हवाईमार्गबाट विराटनगर पु¥याइएका निरौलामाथि कर्तव्य ज्यान र संगठित अपराधको मुद्दामा अनुसन्धान जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन काण्डमा मोरङका सनम शाक्यको हत्या भएको थियो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको छानबिन समितिले निरौलाको बयान लिएको थियो । तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ आफ्ना साथी नेत्र उप्रेतीका छोरा रहेको बयान छानबिन समितिलाई दिएका थिए । गोरे सुनकाण्डका भरिया सनम शाक्यको हत्या अभियुक्त हुन् । गएको माघमा विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गौशालाबाट बरामद गर्दा पनि निरौला विमानस्थलका प्रहरी प्रमुख थिए, आजको राजधानी दैनिकमा  खबर छ  ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x