×

NMB BANK
NIC ASIA

जनकपुरधाम ११ वैशाख– प्रदेश नम्बर २ को प्रदेश सरकारले मंगलवार प्रदेश सभामा बजेट पेश गरेको छ । प्रदेश सभाको मंगलवार बसेको बैठकमा अर्थ तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

Muktinath Bank

चालु ७५ करोड ८० लाख ३१ हजार र पूँजीगत तर्फ ४४ करोड २४ लाख ६८ हजार छुट्टाइएको छ । बजेटमा प्रदेश सांसदका लागि सांसद विकास कोषमा १० लाख बिनियोजन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधेस आन्दोलनका शहीदको लागि भने कुनै नयाँ कार्यक्रम नआएको सांसदहरुले बताएका छन् । यसअघि मधेश आन्दोलनका क्रममा मधेसवादी दलहरुले मधेस सरकार गठन भएपछि ५० लाख रुपैया दिने घोषणा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

'मुख्यमन्त्री बेटी बेटी पढाऔं बेटी बचाऔ अभियान'का लागि ८० लाख रुपैया छुट्टाइएको छ । प्राकृतिक विपद् कोषका लागि २ करोड रुपैया र राहात पुनस्थापनाका लागि 'मुख्यमन्त्री राहात तथा पुनस्थापना कोष'का लागि ५ करोड रुपैया छुट्टाइएको छ । 

Vianet communication
Laxmi Bank

कृषि र सिंचाइका लागि ९ करोड तथा 'स्वच्छ प्रदेश स्वच्छ जनाता' मुख्यमन्त्री स्वच्छता अभियानका लागि १ करोड ५० लाख छुट्टाइएको छ ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटले प्राथमिकता दिएको मन्त्री यादवले बताए । प्रदेश सभाको मंगलवार नै बस्ने दोस्रो बैठकमा बजेटमाथि छलफल गर्ने कार्यक्रम छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x