×

NMB BANK
NIC ASIA

यी हुन् विश्वका सबभन्दा बढी कमाइ गर्ने सुन्दर महिलाहरू !

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं,  — हिजोआज ग्ल्यामर र फेशन इन्डस्ट्री खुबै बढिरहेको छ । यस क्षेत्रमा प्रसिद्धि पनि छ, पैसा पनि ।

Muktinath Bank

यहाँ हामी तपाईंलाई धेरै कमाइ गर्ने मोडेलहरूका बारेमा बताउँदैछौं । यिनीहरूको कमाइ देखेर तपाईं हैरान हुनुहुनेछ । सुन्दरताका साथ आत्मविश्वासका कारण उनीहरू प्रसिद्ध भएका हुन् । 


यो सूचीमा सबभन्दा पहिला आउँछन् ब्राजिलकी मोडेल गिसेल बुन्डचेन । मोडेलिङ गरेरै उनी वर्षैपिच्छे तीन अरबभन्दा बढी रुपैयाँ कमाउँछिन् । टप ब्रान्डहरूका विज्ञापनमा पनि यिनले काम गर्छिन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


एड्रियाना लिमा


Advertisment
Nabil box
Kumari

देश-ब्राजील 
कमाई- ७० करोड़

Vianet communication
Laxmi Bank


केंडल जेनर


देश-अमेरिका 
कमाई- ६६ करोड़
 


रोजी हंटिंग्टन-व्हिटले

देश- ब्रिटेन 
कमाई- ६० करोड़


 


गिगी हदीद

देश-अमेरिका 
कमाई-६० करोड़



कारा डेलेविंगने

देश-ब्रिटेन 
कमाई -५६ करोड़

मिरांडा केर

देश- ऑस्ट्रेलिया 
कमाई- ४० करोड़


एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x