×

NMB BANK
NIC ASIA

गीतकार पाण्डेयको गितीसंग्रह ‘अतृप्तज्योति’ बजारमा

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ बैशाख– गीतकार अतृप्त पाण्डेयको आधुनिक गितीसंग्रह ‘अतृप्तज्योति’ बजारमा आएको छ । पाँच वटा आधुनिक गीत समेटिएको अतृप्तज्योति सोमबार राजधानीमा भएको एक समारोहमा लोकापर्ण गरिएको हो । 

Muktinath Bank

एल्वमभित्र दुखै दुःखको भुमरीमा, कानेखुशी चल्दै थियो, मुटुमा बोकी, नसक्दा पनि म र दुख्छ्यौ दुखाउँछ्यौ गीत संग्रहित छन् । एल्वममा रहेका गीतहरुमा गायक संजय खड्गीको एकल स्वर तथा नारायण भण्डारी जनकपूरीको एकल संगीत रहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीतकार पाण्डेयले आफ्नो आमाको बिछोडको पिडामा लेखेको गीत र श्रीमती ज्योतिसँगको दाम्पत्यजीवन समाप्त भएको पिडामा लेखेमा गीत यो एल्वममा समेटेका छन् । गीतकार पिडाहरुभित्रकपाण्डेयले आफ्नो पिडाहरुले जन्माएका शब्द सृजनाले संगीत क्षेत्रमा केही योगदान हुनेमा आशावादी रहेकोे बताए । 


Advertisment
Nabil box
Kumari

एल्वम लोकार्पण कार्यक्रममा गीतकार चेतन कार्की, गजलकार बुँद राना, गीतकार तथा गजलकार डा  कृष्णहरी बराल, संगीतकार दीपक जंगम, संगीतकार राजु सिंह, गायक आनन्द कार्की लगायतका अतिथिहरु उपस्थित थिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x