×

NMB BANK
NIC ASIA

किन बढ्दैछ अवैध सुनको आयात, यसो भन्छन् व्यवसायी

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ, १२  वैशाख - नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा केही वाणिज्य बैङ्कहरूले मात्र सुन आयात गर्ने अनुमतिलाई व्यवसायीहरूले ‘सिन्डिकेट’को आरोप लगाउँदै सुन आयातको मौजुदा प्रणालीमा सुधार जरुरी रहेको बताएका छन् । 
ती बैङ्कहरूले आयात गरेको सुन खरिद प्रक्रिया झन्झटिलो तथा साना र मोफसलका सुन व्यवसायीको पहुँचभन्दा बाहिर भएकाले अवैध सुनको आयात बढ्दै गएको दाबी सुनचाँदी व्यवसायीको छ । 
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले नेपाली बजारमा सुनका गरगहनाको दैनिक माग ‘अफ सिजन’मा २५ केजी र ‘सिजन’मा ३० केजीसम्म हुने गरेको छ तर आयात २० केजी मात्र हुने गरेको बताउनुभयो । महंँगो मूल्यमा सुन खरिद गर्नुपर्ने र त्यसमा पनि सहज पहुँच नभएका कारण अवैध सुनले बजार लिएको उहाँले दाबी गर्नुभयो । अवैध कारोबार रोक्न सुन आयातसम्बन्धी कार्यविधि नै परिवर्तन गर्न आवश्यक भएको भनाइ व्यवसायीको छ । 
आयात वृद्धि गरेमात्र सुनको कालोबजारीसँंगै अवैध आयात रोकिने भनाइ व्यवसायीहरूको छ । त्यस्तै सुन आयातमा लगाइएको ‘सिन्डिकेट’मा परिवर्तन गरी बैङ्क र प्राइभेट कम्पनीलाई ५०–५० प्रतिशतको हिस्सा दिनुपर्ने व्यवसायीको सुझाव छ, गोरखापत्रमा खबर छ  । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x