×

NMB BANK
NIC ASIA

चीनमा पनि नेपाली कामदार पठाउन प्रस्ताव

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ वैशाख–श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । 

Muktinath Bank

मंगलरबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा अघि बढिरहेको चीनमा नेपाली श्रमिककोलागि विशेष क्षेत्रहरु उपलब्ध हुनसक्ने बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आइटी , इन्जिनिरिङ, मार्केटिङ, फाइनान्स र एकाउन्टिङ’ आदि जस्ता क्षेत्रमा नेपालीहरुको लागि रोजगारीको सम्भावना खोज्न मन्त्री विष्टले राजदूत होङसँग आग्रह गरेका थिए ।


Advertisment
Nabil box
Kumari

चीनले नेपालमा विभिन्न सीपमूलक तालिम कार्यक्रम, ठूला परियोजनाहरुसम्म संचालन गरिरहेको छ । चीनको लगानी अबको दिनमा पनि उत्तिकै आवश्यक रहेको र विभिन्न तालिम केन्द्रसहित परियोजनाहरुको स्तर उन्नतीको लागि अझै चीनको सहयोग आवश्यक रहेको मन्त्री बिष्टले राजदूत होङलाई बताएका थिए । 

Vianet communication
Laxmi Bank

भेटमा राजदूत होङले भने नेपालमा कार्यरत चिनियाँहरुलाई सहज तरिकाले भिसा उपलब्ध गराउन मन्त्री बिष्टसंग अनुरोध गरेकी थिइन् । नेपालमा देखिएको राजनीतिक स्थायित्वसंगै लगानी नीति र औद्योगिक वातावरणमा क्रमश सुधार हुँदै गएकोले चिनियाँ लगानी बढ्ने आश्वासन उनले मन्त्री बिष्टलाई दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x