×

NMB BANK
NIC ASIA

एकताबारे प्रचण्डले ठाडै यस्तो प्रस्ताव राखेपछि

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

‘तपाईहरुले साह्रै पेल्नुभयो भने अलग नभई हुन्न । त्यसैले त्यो दिनको सहजताका लागि पनि हामीलाई ५० प्रतिशत चाहिन्छ भनेर मागेपछि कसरी स्वीकार गर्न सकिन्छ ?’

Muktinath Bank

गत साता माओवादीसँग पार्टी एकताको बारेमा निर्णय गर्न बसेको स्थायी समितिको बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष केपी ओलीले थपे,‘प्रचण्डले मुखै फारेर यसो भन्नुभयो, त्यसैले विषय गम्भीर छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विहान बालुवाटारमा प्रचण्डसँग तीन घन्टा लामो वार्ता गरेपछि साँझ बसेको बैठकमा एमाले नेताहरुले खुलेर आफ्नो धारण राखेका आजको जनआस्थामा समाचार छ । 


Advertisment
Nabil box
Kumari

राय पोख्ने क्रममा उपाध्यक्ष वामदेव गौतमले भने,‘उनीहरुले जे माग्छन् त्यो दिएर भए पनि एकतालाई पूर्णता दिनुपर्छ । अध्यक्ष माग्छन् भने त्यो दिऊँ । ५० प्रतिशत नै दिन पनि फरक पर्दैन । अरु थप केही माग छ भने त्यो पनि दिऊँ तर एकता नटारौं । 

Vianet communication
Laxmi Bank

वामदेवको प्रस्तावलाई महासचिव ईश्वर पोखरेलले रुचिकर मानेनन् । 

स्रोतका अनुसार उनको प्रस्ट भनाइ थियो ‘यहाँ कुरा संख्याको र प्रतिशतको मात्र होइन । सैद्धान्तितक विषय पनि छन् । त्यसैले मागेजतिमा लचिलो भएर अगाडि बढ्न सकिँदैन, हुँदैन ।’

उनीहरुका सबै माग पूरा गरेर एकता गर्नु हुँदैन भन्ने रायमा केपी ओली पनि सहमत देखिन्थे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x