×

NMB BANK
NIC ASIA

प्रचण्डले व्यानर अर्को नभएको भए हुनेरहेछ भनेपछि ...

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

‘यस्तो राम्रो रहेछ । केलाई विवाद गर्नुपरेको हो, बेकारमा !’ यसो भन्दै प्रचण्ड मञ्चबाट निस्कँदै थिए, कृष्णगोपाल श्रेष्ठ पछि लागे ।

Muktinath Bank

सोधे,‘ठीक छैन त कमरेड ?’ प्रचण्डले फेरि प्रतिक्रिया दोहोर्‍याए,‘यस्तो व्यानर टाँग्दा टाँग्दै.... यो व्यानरमा विवाद गर्नुपर्ने स्थिति नै रहेनछ । साथीहरु पनि के गर्छन् गर्छन् ’ मन प्रफुल्ल बनाएर कृष्णगोपालले त्यही रहेका  स्वयंसेवकहरुलाई सोधें,‘सुन्नुभयो त प्रचण्ड कमरेडले के भन्नुभयो ?’आइतबार लेनिन जयन्तीका अवसरमा पार्टी एकताको सन्देश दिने गरी राष्ट्रियसभामा आयोजित कार्यक्रममा व्यानर विवादका कारण शुरुमै होहल्लामा परिणत भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछि दुई व्यानरसहित कार्यक्रम हुने भएपछि होहल्ला रोकियो । तर शुरुको हल्लाले मुख्यत एमाले कार्यालय सचिब कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालहरुले पटक पटक अध्यक्ष केपी ओलीको गाली खाइरहेका थिए । होहल्ला भइरहँदा ओली बालुवाटार र प्रचण्ड खुमलटारमा थिए । 


Advertisment
Nabil box
Kumari

त्यो व्यानरको डिजाइन बागबजारस्थित जिफन्ट विल्डिङ मै रहेको एम्ज माउसका महेन्द्र श्रेष्ठले बताएका थिए । त्यहाँ एमालेका प्रायः कार्यक्रमको व्यानर बनाउने गरिन्छ । कृष्णगोपालले त्यो पनि सुनाए, महेन्द्रले गरेको हो कसरी बिगार्छ ।’

Vianet communication
Laxmi Bank

हलभित्र नछिरुन्जेल केपी र प्रचण्डले व्यानर देखेनन् । 

प्रचण्ड रिसाए होलान् भन्ने कृष्णगोपाललाई लागेको थियो । तर भाष्ण सकेपछि निस्केन बेलामा व्यानर हेर्दै प्रचण्डले टिप्पणी गरेपछि विहानदेखि तनावमा रहेका कृष्णगोपाल को मन फुरुंग भएको समाचार आजको जनआस्थामा छ । प्रचण्डले निस्केन बेलामा श्रेष्ठसँग व्यानरको तारिफ गरे । 

व्यानर देखेपछि दुबै अध्यक्षले एउटै भएको भएपनि हुने रहेछ भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x