×

NMB BANK
NIC ASIA

यहाँ बनाइएको थियो एमाले र माओवादीबीच लफडा ल्याउने व्यानर !

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

‘यस्तो राम्रो रहेछ । केलाई विवाद गर्नुपरेको हो, बेकारमा !’ यसो भन्दै प्रचण्ड मञ्चबाट निस्कँदै थिए, कृष्णगोपाल श्रेष्ठ पछि लागे  ।

Muktinath Bank

 सोधे,‘ठीक छैन त कमरेड ?’ प्रचण्डले फेरि प्रतिक्रिया दोहोर्‍याए,‘यस्तो व्यानर टाँग्दा टाँग्दै.... यो व्यानरमा विवाद गर्नुपर्ने स्थिति नै रहेनछ । साथीहरु पनि के गर्छन् गर्छन् ’ मन प्रफुल्ल बनाएर कृष्णगोपालले त्यही रहेका  स्वयंसेवकहरुलाई सोधें,‘सुन्नुभयो त प्रचण्ड कमरेडले के भन्नुभयो ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार लेनिन जयन्तीका अवसरमा पार्टी एकताको सन्देश दिने गरी राष्ट्रियसभामा आयोजित कार्यक्रममा व्यानर विवादका कारण शुरुमै होहल्लामा परिणत भयो ।


Advertisment
Nabil box
Kumari

पछि दुई व्यानरसहित कार्यक्रम हुने भएपछि होहल्ला रोकियो । तर शुरुको हल्लाले मुख्यत एमाले कार्यालय सचिब कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालहरुले पटक पटक अध्यक्ष केपी ओलीको गाली खाइरहेका थिए । होहल्ला भइरहँदा ओली बालुवाटार र प्रचण्ड खुमलटारमा थिए । 

Vianet communication
Laxmi Bank

त्यो व्यानरको डिजाइन बागबजारस्थित जिफन्ट विल्डिङ मै रहेको एम्ज माउसका महेन्द्र श्रेष्ठले बताएका थिए । त्यहाँ एमालेका प्रायः कार्यक्रमको व्यानर बनाउने गरिन्छ । कृष्णगोपालले त्यो पनि सुनाए, महेन्द्रले गरेको हो कसरी बिगार्छ ।’

हलभित्र नछिरुन्जेल केपी र प्रचण्डले व्यानर देखेनन् । 

प्रचण्ड रिसाए होलान् भन्ने कृष्णगोपाललाई लागेको थियो । तर भाष्ण सकेपछि निस्केन बेलामा व्यानर हेर्दै प्रचण्डले टिप्पणी गरेपछि विहानदेखि तनावमा रहेका कृष्णगोपाल को मन फुरुंग भएको समाचार आजको जनआस्थामा छ । प्रचण्डले निस्केन बेलामा श्रेष्ठसँग व्यानरको तारिफ गरे । 

व्यानर देखेपछि दुबै अध्यक्षले एउटै भएको भएपनि हुने रहेछ भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x