×

NMB BANK
NIC ASIA

जिन्दगीदेखि हारिसकेका थिए ऋतिक रोशन, पढ्नुस् उनको जीवनका ५ मौका

पुस २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जिन्दगीमा धेरै कुरा झेलेका छन् । उनी आफ्नो जिन्दगीले धेरै कुरा सिकाएको कुरा स्वीकार्छन् ।

ऋतिक रोशनले समाचार एजेन्सी आइएएनएसलाई बताएका छन्, ‘यदि तपाई ऋतिक रोशनलाई जोडेर हेर्नुको साटो एउटा यात्राका रुपमा हेर्नुभयो भने धेरै कुरा सिक्नुहुनेछ ।’

ऋतिकको जिन्दगीका ५ घटना, जुन घटनाले उनलाई हिम्मत मिल्योः

– उनी २१ वर्षका थिए । सम्भवत देशको सबैभन्दा राम्रो डाक्टर उनको सामुन्ने बसेका थिए । उनले बताएका थिए कि, ऋतिकको जेनेटिक्समा त्यो चिजले सबै गर्नका लागि तागत दिन्थ्यो, त्यही चिज नभएको डाक्टरले सुनाए । एक अभिनेताले गर्न सक्ने स्थिति काम गर्न सक्दैनस् भनेर डाक्टरले सम्झाएका थिए । ‘त्यतिबेला मैले सिकें, आफूलाई पनि केही कुराको जानकारी हुनुपर्ने रहेछ । कोही एक व्यक्तिको दृष्टिमा आफूलाई सीमित राख्न नहुने रहेछ ।’, ऋतिक बताउँछन् ।

– ऋतिकले बताएका छन्, उनका पिता राकेश रोशनलाई सन् २००२ मा कसैले गोली हान्यो । ‘कसैले अस्पतालमा रगतमा पारेर कमजोर पार्न खोजिरहेका थिए । त्यो बेलामा मलाई एक्टर हुने, डान्स तथा कमेडी गर्नका लागि खत्तम गरिदिएका थिए ।’ उनले भनेका छन्, ‘जस्तो स्थिति अगाडिआओस्, त्यसलाई सकारात्मकका साथ स्वीकार गर्नुस् । यसले तपाईलाई सिक्न र अगाडि बढ्न मद्दत मिल्छ ।’

– जब ऋतिक चलचित्र ‘जोधा अकबर’ को शूटिङ गरिरहेका थिए । उनलाई अर्थराइटिस भयो । उनले आइएएनएसलाई बताएका छन्, ‘यो मेरो विश्वास हो कि, केही न केही नयाँ बाटो अवश्य भेटिन्छ । कहिल्यै पनि विश्वास गर्न नछोड्नुस् ।’

– ऋतिकले बताएका छन् कि, ब्रेन सर्जरीका कारण उनका कति प्रोजेक्ट प्रभावित समेत भए । उनले भने, ‘यसले मेरो फ्युचरमा धेरै ठूलो असर पर्न सक्थ्यो । तर, त्यतिबेला मैले मैले आफ्नो मन बनाइसकेको थिएँ । मलाई लाग्यो कि, केही कुराले पनि मेरो करिअर र मेरो सम्भावनालाई रोक्न सक्दैन ।’

– ऋतिकले श्रीमती सुजैन खानसँगको विछोडका बारेमा पनि कुरा गरे । उनले भनेका छन्, ‘मैले मेरो पूरै यात्रालाई सकारात्मक रुपमा देख्छु । यतिसम्म कि, भावनात्मक रुपमा धेरै गाह्रो थियो, त्यो पनि मैले झेलिसकें ।’

ऋतिक भन्छन्, ‘जब जब म पछाढि फर्केर हेर्ने गर्छु, र बिन्दुहरूको जोड्ने गर्छु । त्यतिखेर लाग्छ, कि हरेक समय मेरो जिन्दगी खत्तम हुन लागेको छ । त्यतिबेला मैले केही गर्न सक्दैनथें । तर त्यतिखेर मलाई अगाडि बढ्नका लागि नयाँ बाटो भेटिन्थ्यो ।’

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x