×

NMB BANK
NIC ASIA

चीनको सहयोगमा यसरी ठडिँदैछ भूकम्पले ढलेको हनुमानढोका दरबार [फोटोफिचर]

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ वैशाख– तीन वर्षअगाडि १२ वैशाख अर्थात् आजकै दिन गएको विनाशकारी भूकम्पका कारण धेरै ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरु ध्वस्त भए । सरकारी तथ्याङ्कअनुसार भूकम्पका कारण २० जिल्लाका ७४५ वटा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदामा क्षति पुगेको थियो । 

Muktinath Bank

विश्व सम्पदा सूचीमा रहेका ८ वटा मानवनिर्मित २ वटा प्राकृतिक सम्पदा भूकम्पका कारण ध्वस्त नै भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धार्मिक महत्वका स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बसन्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिर लगायत सम्पदाहरु क्षतिग्रस्त भए । 


Advertisment
Nabil box
Kumari

भूकम्पले क्षतिग्रस्त भएका केही ऐतिहासिक सम्पदाको पुनर्निर्माण शुरु गरिएको छ । काठमाडौंको बसन्तपुर (हनुमानढोका) दरबारलाई चीन सरकारको आर्थिक सहयोगमा पहिलेकै अवस्थामा पुर्याउने काम भइरहेको छ । 

Vianet communication
Laxmi Bank

ऐतिहासिक अभिलेकअनुसार १७२९ सालमा राजा प्रताप मल्लले हनुमानको मुर्ति स्थापना गरेपछि रहन गएको भनिएको हनुमानढोका दरवार क्षेत्रमा ऐतिहासिक भवन र मन्दिर, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वतीको मन्दिर, ठूला घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत धार्मिक र ऐतिहासिक स्मारकहरु रहेका छन् ।

दरबारको पुनर्निर्माणमा यसको ऐतिहासिक पक्षलाई पुरानै अवस्थामा फर्काइने सरकारले जनाएको छ । हनुमानढोका दरबारको पुनर्निर्माण पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा भइरहेको छ । 

भूकम्प गएको ३ वर्षपछि कस्तो अवस्थामा छ त बसन्तपुर दरबार स्क्वायर (हनुमानढोका दरबार)को अवस्था ? यहि बुझ्न लोकान्तरकर्मी गगन अर्याल अघिल्लो साता त्यहाँ पुगेका थिए । हेरैं हुनमान ढोकाको पुनर्निर्माण भइरहँदा लोकान्तरकर्मी अर्यालले क्यामेरामा कैद गरेका केही तस्बिरहरु, 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x