×

NMB BANK
NIC ASIA

भारतीय फिल्मका तीन खान : कसको पारिश्रमिक कति ?

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय फिल्म उद्योगमा तीन खानको बर्चस्व छ । आमिर, सलमान र शाहरु खान । यी तीनै खानहरुलाई एउटै फिल्ममा हेर्न पाए हुने भन्ने उनीहरुका फ्यानहरुको मनासाय रहन्छ । 

यी तीन खानका फिल्म यति धेरै चल्छन् की फिल्म निर्माताहरु यी तीन खानलाई आफ्नो फिल्ममा खेलाउन हरसंभव प्रयास गर्छन् । 

यी तीन जनै खानका आ आफ्ना फिल्म निर्माण कम्पनी रहेका छन् । उनीहरु प्राय आफ्नै हाउसबाट फिल्महरु ल्याउने गर्छन् । आमिरले सलमान र शाहरुख भन्दा कम फिल्म खेल्छन् तर उनले आफ्ना फिल्ममा उत्कृष्टता दिएका हुन्छन् । जसका कारण सलमानलाई मिस्टर पर्फेक्सनिष्ट भनिन्छ ।

त्यस्तै शाहरु खानलाई किंग खान भनिन्छ भने सलमान लाई भाइजान । यी चर्चित भारतीय हिरोहरु कसले एउटा फिल्म खेल्दा कति रुपैयाँ लिने गरेका छन् त ?

शाहरुख खान
शाहरुख खान भारतीय फिल्ममा चर्चित पात्र हुन् । उनका धेरै फ्यान छन् । उनका अधिकांश जसो फिल्म हिट हुने भएका कारण फिल्म निर्माताले उनको चर्को माग शूल्कलाई पनि स्विकार गर्ने गरेका छन् । शाहरुख भारतमा धेरै कमाउने स्रेलेब्रेटिमा परेको फोव्र्सले जारी गरेको रिपोर्टमा समेत उल्लेख छ । उनले एक फिल्म खेलेको ५० देखि ६० करोड रुपैयाँ लिने गरेका छन् । 

सलमान खान

सलमान खान अभिनित फिल्म ट्युवलाईट फ्लप भएपनि उनका अन्य फिल्म हिट हुने गरेका थिए । उनले खेलेका फिल्मले बक्स अफिसमा धेरै कमाउने फिल्ममा नाम लेखाउने गरेका कारण पनि फिल्म निर्माताहरु उनलाई लिन कम्मर कस्छन् । उनले एउटा फिल्मबाट ५० देखि ६० करोड रुपैयाँसम्म लिने गरेका छन् । 

आमिर खान

आमिर खान मिस्टर पर्फेक्सनालिस्टका नामले चर्चित छन् । उनले वर्षमा कम मात्र फिल्म खेल्ने गरेका छन् धेरै जसो फिल्म उनले आफ्नो व्यानरमा बनाउने गरेका छन् । जहाँ उनले फिल्मको कमाई अनुसार नै आफ्नो रकम तय गर्छन् । उनको पछिल्लो फिल्म दंगलले निकै कमाई गरेको छ । हलमा चलेपछि भएको मुनाफाको ६० प्रतिशत उनले लिने गरेको समाचार केही सयम अघि सार्वजनिक भएको थियो । उनले प्रति फिल्म ४५ देखि ५० करोड पारिश्रमिक लिने गरेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x