×

NMB BANK
NIC ASIA

छोराले आमालाई र भाइले बहिनीलाई किन गर्छन् बलात्कार ?

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

छोराले आफूलाई बलात्कार गर्न खोजेको आरोप एक जना आमाले लगाएकी छिन् । 

Sagarmatha Cement
Muktinath Bank

घटना भारत गुजरातको पाटन को हो । पाटन को पालनपुरमा बस्ने लीला (परिवर्तित नाम) ले आफ्नो  २२  वर्षको छोरामाथि बलात्कार आरोप दर्ता गरेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लीलाका अनुसार १९  अप्रिलको रातमा उनी घरभन्दा बाहिर छतमा सुतिरहेकी थिइन् । बीच रातमा उठेर जब उनी पानी पीउन घर भित्र गइन् तब किशोरले ढोका बन्द गरेर जबरजस्ती गरेका थिए । 


Advertisment
Nabil box
Kumari

लीलाले पुलिसलाई बताइन कि उनका छोरालाई पोर्न(अश्लिल फिल्म) हेर्ने लत थियो । 

Vianet communication
Laxmi Bank

उनी आमा र बहिनी अगाडि पनि यस्तो हर्कत गर्थे । 

नजिकको नातामा रेपको मामला पहिला पनि आउने गरेका थिए ।

भाईले बहिनीसँग तथा बुबाले  छोरीलाई बतात्कार गर्ने गरेको मामला बेलाबखतमा सार्वजनिक हुने गरेको छ । 

पहलो पटक यो पत्याउन पनि मुस्किल हुन्छ । यो मुस्किलका बीच प्रश्न उठ्छ आखिर नजिकको सम्बन्धमा पनि यस्तो जघन्य अपराध किन हुन्छ ?

के यो मानसिक रोग हो ?

मनोवैज्ञानिक डा. अरुणा ब्रूटा भन्छिन्, यस्तो अपराध गर्नेवाला व्यक्ति सामान्य हुन सक्दैन । जरूर उ कुनै मनोरोगबाट ग्रसित हुन्छ । तर घरवाला यसलाई स्वीकार गर्दैनन् । 

यसकारण उपचार हुँदैन र यस्तो अवस्था आउने गरेको छ । 

अर्कोतर्फ यस्तो घटना घरहरुमा हुने गरेको छ तर लाजका कारण सार्वजनिक हुने गरेको छैन । 

मनोचिकित्सक डा‍ प्रवीण त्रिपाठी भन्छन्, कि यस्तो व्यक्तिले नाता गोताको मर्यादालाई बुज्दैनन् । 

उनीहरुको मानसिकता स्वस्थ हुँदैन र  दिमाग़मा विचार गडबढ हुन्छ । 

डा. अरुणा ब्रूटाका अनुसार दुई खालका मनोरोग हुन्छ । एक बाइपोलर डिप्रेसिव डिसऑर्डर र अर्को स्कित्ज़ोफ्रीनिया।

बाइपोलर डिसऑर्डरको एक चरण हुने गर्छ जसमा कुनै व्यक्तिको मानसिक स्थिति पागलपन को हद सम्म जान्छ । 

यस्तो बिरामीमा व्यक्ति को व्यवहार डिसअर्डर हुन्छ ।  पटक पटक उसको स्वभाव बदलिन्छ ।  उनको सोच में उलझन आउँछ । उसमा धड्कन बढ्छ र यस्तो अवस्थामा उ अपराध तर्फ जान सक्छ । 

डा ब्रूटा का अनुसार यस्तो मानिस समाजदेखि पनि टाढा हुन्छ । उसलाई सामान्य व्यवहार कस्तो हुन्छ र सामाजिक नियम कसरी काम गर्छन् यो थाहा हुँदैन । 

आखिर यो बीमारी कसरी हुन्छ भन्ने प्रश्नमा डा प्रवीण त्रिपाठी भन्छन्, कसैमा पनि यो बीमारी आफै आउन सक्छ । 

तर यस्तो परिवारमा पनि यो देखिन्छ कि जसमा सामाजिक मेलमिलाप कम हुन्छ । 

यसबाट बच्चामा पनि सामाज तथा सम्बन्धको नियमको बुझाइ कम हुन सक्छ । 

आनुवांशिक (जेनेटिक) कारण
 

जानकार भन्छन् कि यस्तो मनोरोगको पछि आनुवांशिक कारण पनि जिम्मेवार हुन्छन् । 

अरुणा ब्रूटा का अनुसार यदी परिवारमा आमा बुवा, हजुरबुवा हजुरआमा, दाजु बहिनीमा वा नजिकको सम्बन्धमा यस्तो समस्या आए आगामी पिढीमा पनि समस्या हुनसक्छ । 

आफ्नो छोराको बढ्दो सेक्शुअल ऐक्टिविटी लाई लिएर उपचार गर्न आएकी एक महिलाले डा ब्रूटालाई बताइन् कि जब उनी विवाह गरेर आइन तब बच्चाका हजुरबुबाले छेडछाड गर्ने प्रयास गरेका थिए । 

डा. ब्रूटा का अनुसार बच्चाका हजुरबुका पनि कुनै न कुनै मनोरोगबाट ग्रसित थिए । 

तर मानिसले यो व्यक्तिको हेराइ नराम्रो छ भन्ने मात्र बुझछन् र बचेर रहन मात्र सल्लाह दिन्छन् । तर यसको उपचार गर्न आवश्यक छ भन्ने कसैले सोच्दैनन् । जसको परिणाम विस्तार विस्तार अपराध तर्फ जान्छ । 

पोर्न एडिक्शन कति जिम्मेवार ?

गुजरातमा आमासँग बलात्कार प्रयास गर्ने युवकलाई पोर्न देख्ने बानी थियो । 

आजकल मोबाइल, टीवीका माध्यमबाट यी चीजसम्म पहुंच बनायउन सजिलो भएको छ । 

पोर्न हेर्ने बानीले यस्तो अपराधमा के भूमिका खेल्छ ? के यो आदत भएका व्यक्ति अपराध तर्फ आकर्षित हुन्छन् ?

यस बारेमा सेक्सोलॉजिस्ट डा प्रकाश कोठारी भन्छन्,लगातार पोर्न हेर्ने र सेक्शुअल गेम खेल्ने व्यक्ति को उत्तेजना बढ्छ । उनीहरुमा सेक्शुअल फ़्रस्ट्रेशन बढ्दै जान्छ । यो पूर्ण रुपमा अपराधका लागि जिम्मेवार हुँदैन तर आपराधिक भावनालाई बढावा दिन्छ । 

डा ब्रूटा बताउँछिन् कि उनकोमा युवा तथा युवती दुवैको यस्तो समस्या लिएर आउँछन् जसलाई पोर्न हेर्न बानी परेको हुन्छ । 

जब कोई लगातार यसमा लिप्त हुन्छ तब उसकी मानसिक स्थिति अरु बिग्रन जान्छ ।

के हो समाधान

यस बारेमा डा प्रवीण त्रिपाठी भन्छन् कि यी मामला मा व्यक्ति को व्यवहार माथि  नजर राख्नु पर्ने हुन्छ  । 

यदी कोही एक पटक छेडछाड गर्ने अवस्थामा उत्रिन्छ भने गम्भीरतासँग सोच्नु पर्छ । उ डरका कारण केहीसमय चुपलागेपनि अर्कोपटक यस्तै गर्ने सम्भावना हुन्छ । 

अरुणा ब्रूटा बताउँछिन् कि यो समस्या एकैपटक आउने होइन । यो लक्षण पहिला देखिनै देखिन्छ । 

डा. अरुणा ब्रूटा ले बताए अनुसार रगतको नामाबीच हुने व्यवहारमा ध्यान दिन आवश्यक छ । 

जस्तै भाइ बहिनीको झगडा एक सामान्य कुरा भएपनि उनीहरु धेरै झगडा गर्छन् भने याद गर्नुपर्ने हुन्छ । साना साना कुरा मा पनि नजर राख्नु आवश्यक हुन्छ । उनीहरुको एक अर्काप्रतिको दृष्टिकोणमा पनि ख्याल गर्नु आवश्यक हुन्छ ।

यदी तपाईलाई कुनै पनि संका लागेको खण्डमा उसलाई चिकित्सकसँग लानु आवश्यक हुन्छ । यो एक मनोरोग हो जो दबाइ तथा काउन्सिलिङको माध्यमबाट ठिक हुन सक्छ । 

नजिकको सम्बन्धमा मात्र होइन यस्तो व्यवहार हुनेमाथि पनि जरुर उठाउन आवश्यक छ । 

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x