×

NMB BANK
NIC ASIA

नेपालीले एक वर्षमा कमाउने भए एक लाख बढी

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ वैशाख - चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन रु एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । 

Muktinath Bank

आर्थिक वर्ष २०७४/७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांकअनुसार विप्रेषण रु सात खर्ब २९ अर्ब २४ करोड २० लाख अर्थात् कूल गार्हस्थ्य उत्पादनको २४.२५ प्रतिशत हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय तथ्यांक विभागकाअनुसार चालू मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात रु ११ खर्ब पाँच अर्ब आठ करोड ८० लाख हुने उल्लेख गरेको छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २५ खर्ब ५५ अर्ब १६ करोड ३० लाख अर्थात् कूल ग्रार्हस्थ्य उत्पादनको ८४.९७ प्रतिशत रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण रु १० खर्ब २५ अर्ब ६४ करोड ८० लाख अर्थात् कूल ग्रार्हस्थ्य उत्पादनको ३४.११ प्रतिशत रहने विभागले आज सार्वजनिक गरेको तथ्यांक प्रतिवेदनमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु २६ खर्ब ९३ करोड ९० लाख तथा कूल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु ३० खर्ब सात अर्ब २४ करोड ६० लाख रहने उल्लेख छ । 

त्यसैगरी अर्को मुख्य सूचकांक चालु मूल्यमा कुल उत्पादन आधारभूत मूल्यमा रु ४२ खर्ब छ अर्ब ९१ करोड ३० लाख र कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु १४ खर्ब ८६ अर्ब १९ करोड १० लाख रहनेछ । ससस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x