×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा, १२ वैशाख - प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा विधेयक स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको छ । 

Muktinath Bank

मन्त्रिपरिषद्का बैठकबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले स्थानीय तहको कानून तर्जुमा विधेयक २०७५ र प्रदेश आकस्मिक कोष सञ्चालन विधेयक २०७५ स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको जानकारी दिनुभयो । 
प्रदेशको सञ्चित कोष सञ्चालन कार्यविधि बैठकले स्वीकृत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका सर्तसम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन विधेयक र प्रदेशसभाका सचिव र सचिवालयको व्यवस्था गर्न बनेको विधेयक बनाउनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्ले प्रदेश सार्वजनिक खरिद ऐन ड्राफ्ट गरेको भए पनि संघमा ऐन बनिनसकेको र नबन्दासम्म संघीय सार्वजनिक खरिद ऐन २०६३ अनुसार काम गर्न स्वीकृति दिने निर्णय गरेको छ भने प्रादेशिक दुग्ध विकास बोर्ड विधेयक २०७५ लाई मन्त्रिपरिषद्को विधायन समितिमा पठाउने निर्णय गरेको छ । 

Vianet communication
Laxmi Bank

भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र पुनःस्थापनाका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गर्दै उक्त कामलाई तदारुकताका साथ अघि बढाउने बैठकले निर्णय गरेको मन्त्री चुमानले जानकारी दिनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x