×

NMB BANK
NIC ASIA

एकल महिलालाई भूकम्प प्रतिरोधी घर

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बनेपा, १२ वैशाख - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ ओझेटारका अति सिमान्तकृत दनुवार समुदायका भूकम्पपीडितहरुलाई घर हस्तान्तरण गरिएको छ । 

Muktinath Bank

ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयुक्त प्रयासमा निर्माण गरिएको भूकम्प प्रतिरोधी नमूना घर आज प्राधिकरणका सदस्य डा विष्णुबहादुर भण्डारीले त्यहाँका एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गर्नुभएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर हस्तान्तरण कार्यक्रममा डा भण्डारीले स्थानीय तहलाई पुनःनिर्माणको काम हस्तान्तरण गर्ने प्रक्रियाका बारेमा छलफल भइरहेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय पुनःनिर्माण जिल्ला समन्वय इकाइ काभ्रेका प्रमुख ध्रुव गैँडाले जोखिमयुक्त वर्गलाई पहिलो प्राथमिकता दिई काम भइरहेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

संस्थाले भूकम्पपछि पाँचखाल नगरपालिकाको वडा नं ४ पिपटलटारमा ८७ वटा भूकम्प प्रतिरोधी घर पुनःनिर्माण गरी सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेको छ । त्यससँगै पाँचखाल नगरभित्रका विभिन्न स्थानमा एक हजार ५० घर वटा निर्माणमा विभिन्न तहको सहयोग गर्दै आएकामा ३५० वटा घर निर्माण सम्पन्न भइसकेको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालका जिल्ला अधिकृत सिमराज दनुवारले बताउनुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x