×

NMB BANK
NIC ASIA

मोदीको भ्रमण तालिका बनाउनै हम्मे

बैशाख १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३ बैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा तिथि सार्वजनिक गर्न ढिलाइ भएको हो । वैशाख २८ मा नेपाल भ्रमणमा आउन लागेका मोदी २९ अपराहन नै फर्कने कार्यक्रम छ ।

Sagarmatha Cement
Muktinath Bank

यसबीच उनले उच्चस्तरका राजनीतिक भेटघाटका अलावा दुई स्थानमा नागरिक अभिनन्दन र सम्बोधन, अरुण तेस्रो जलविद्युत् तथा काभ्रेको पनौतीमा भारतीय सहयोगमा बन्ने प्रहरी प्रतिष्ठान शिलान्यास गर्ने कार्यक्रम छ । भूकम्पपछि भारतीय सहयोगमा बन्दै गरेको पुरातात्विक क्षेत्र जनकपुरमा पूजाअर्चना, दूतावासमा दिवाभोजसहित सम्मान, गार्ड अफ अनर, राष्ट्रपतिको दिवा भोजलगायतका सबै कार्यतालिका मिलाउन समय अपुग भएको यसमा संलग्न अधिकारी बताउँछन् । प्रहरी एकेडेमी र अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त पत्रकार सम्मेलनमा नै स्विच थिचेर गर्ने कि भन्नेमा समेत छलफल भइरहेको छ । मुक्तिनाथ यात्रा भने मौसमका कारण यसपटक पनि थाती रहन सक्ने अधिकारीहरूले बताए । भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग ४ वर्षअघि नै सम्झौता गरे पनि औपचारिक शिलान्यास नभएकाले सकारात्मक सन्देशका लागि मोदी स्वयंले शिलान्यास गर्ने कार्यक्रम छ ।मोदीको भ्रमण तिथि औपचारिक रूपमा सार्वजनिक भएको छैन । तयारी भने तीव्र रूपमा अघि बढेको परराष्ट्र अधिकारीले बताए, कान्तिपुर दैनिकमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x