लघुवित्त संस्थाले माग्यो विभिन्न पदमा कर्मचारी

बैशाख २०, २०७५

काठमाडौं, २० वैशाख– स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । 

पोखरामा केन्द्रीय कार्यालय रहेको सो संस्थाले बरिष्ठ प्रबन्धक, प्रबन्धक, विभागीय प्रमुख, शाखा प्रबन्धक लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।


थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


 

बैशाख २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस