चिलिमे जलविद्युतको बढुवाको नतिजा आयो, को–को परे ? (सूचीसहित)

काठमाडौं, २४ वैशाख– चिलिमे जलविद्युत कम्पनी लिमिटेडको विभिन्न पदमा बढुवा हुनेको नतिजा सार्वजनिक भएको छ । 

कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवामा परेका कर्मचारीहरुको नामावली सार्वजनिक भएको हो । 

थप जानकारीका लागि तलको सूचना हेनुहोस् ।


 

बैशाख २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस