तस्वीरमा हेर्नुस्, झरीले दिएको सास्ती !

बैशाख ३०, २०७५

 

काठमाडौं, ३० वैशाख– मौसममा आएको वदलीका कारण काठमाडौंमा पानी परेको छ । पानी पर्दा बटुवा तथा सवारी साधनमा सवार मानिसले हैरानी खेप्नु परेको छ । 
वर्षा तथा सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रामा पानी पर्ने विश्वास गरिन्छ । 
 

 

बैशाख ३०, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस