×

NMB BANK
NIC ASIA

रणवीर कपूरको नाम लिँदा आलिया भट्ट लाजले रातोपीरो

बैशाख ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ वैशाख – बलिउड अभिनेत्री आलिया भट्टको लिंकअप रणवीर कपूरसँग भएको खबर आजकल खुब चलिरहेको छ । मानिसले आलियालाई यी खबरहरूका बारेमा प्रश्न गर्दा उनी लाजले रातोपीरो हुन्छिन् । 

एक टीभी च्यानलसँगको अन्तर्वार्ताका बेलामा आलिया यो प्रश्न सुनेर बहुतै लजाइन् र आफ्नो अनुहार दुवै हातले ढाकिन् । उनले आफ्नो अफेयरका बारेमा केही पनि नलुकाउने अनि केही पनि नबताउने भनिन् । 

आलिया भन्छिन्, ‘अफेयरका खबरहरू साँचो भएपनि मलाई नराम्रो लाग्दैन, झुटो भएपनि नराम्रो लाग्दैन । यस्ता खबरले मलाई असर पार्दैन । म कूल बस्नुपर्छ । अफेयरको कुरा म कहिले पनि सीधै स्वीकार गर्दिनँ र अस्वीकार पनि गर्दिनँ ।’

आजकल रणवीरसँगको अफेयरको खुबै चर्चा छ नि ? के हो वासतविकता ? यो प्रश्नको जवाफ दिँदै आलिया भन्छिन्, ‘रणवीरसँग म फिल्म ब्रह्मास्त्रमा काम गरिरहेको छु । काम गर्दा मज्जा आइरहेको छ । रणवीर प्रतिभाशाली अभिनेता हुन् । उनी शान्त, सरल र सुझबुझपूर्ण मानिस हुन् ।’

यसो भन्दै गर्दा आलिया खुबै लजाइन् र हातले मुख छोपिन् ।

आलिया भट्टले हालै ‘राजी’ फिल्ममा निर्वाह गरेको भूमिकाको खुबै प्रशंसा भइरहेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x