त्रिवि सेवा आयोगको सूचना : लिखित परीक्षामा उत्तीर्णलाई  अन्तर्वार्तामा बोलाइयो

जेठ २, २०७५

काठमाडौं, २ जेठ– त्रिवि सेवा आयोगको कार्यालयले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका विभिन्न क्याम्पसको लागि निकालिको विज्ञापनको लिखित  परीक्षामा सहभागि भई उत्तीर्ण भएकालाई अन्तर्वार्ताका लागि बोलाएको छ  


 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस