×

NMB BANK
NIC ASIA

दुई करोड ६० लाख नक्कली नोट सहित ६ जना पक्राउ, रेष्टुरामा तिरेको नोटले खुल्यो पोल

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २ जेठ–प्रहरीले दुई करोड ६० लाख ६३ हजार बराबरका नक्कली नेपाली रुपैया सहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नक्कली नोट काठमाडौंमै छापिने गरेको पनि प्रहरीले बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

महानगरिय प्रहरी परिसर काठमाडौंले बिहीवार दुई करोड ६० लाख नक्कली नेपाली नोट सहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । प्रहरीले फिल्म निर्माता माधवराज वाग्ले तथा छापाखानाका सञ्चालक प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नक्कली ना्ेट बनाउ संलग्न रहेका महेन्द्र बोगटी तथा सुुजित तामाङ र साजन तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । वाग्ले लुट फिल्मका निर्माता भएको प्रहरीले बताएको छ । सुवेदी र नापित प्रेसका सञ्चालक हुन । उनीहरुको प्रेसमा नक्कली नोट छापिएको थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

पक्राउ परेकाहरुले सिनेमाको लागि नक्कली नोट बनाएको दावी गरेका छन् । महानगरिय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले नक्कली नोटको सम्बन्धमा छानविन भइरहेको जानकारी दिए । 

यसरी खुल्यो पोल

पक्राउ परेका बोगटीले काठमाडौं महानगरपालिका २६ मित्रनगरमा रहेको एक क्याफेमा खाजा खाएर दिएको नोट नक्कली भएको थाहा भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनीसंगबाट प्रहरीले १ लाख २० हजार नक्कली नोट बरामद गरेको थियो । 

अनुसन्धान गर्द जाँदा प्रहरीले काठमाडौं चार ढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालीका सञ्चालक वाग्लेको कोठाबाट एक हजार दरका दुई करोड ५२ लाख बराबरका नक्कली नोट वरामद गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x